install zoom client download - install zoom client download zoom app pc version download why won't zoom open on my laptop us.zoom/download download zoom to desktop pc
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

मूल्यवृद्धिविरुद्ध एमालेले देशभर विरोध प्रदर्शन गर्ने

 सोमवार, जेष्ठ ९ २०७९  

काठमाडौं । नेकपा एमालेनिकट भातृ संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्धमा देशव्यापी विरोध प्रदर्शन गर्ने भएका छन् । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले काठमाडौं उपत्यकासहित बाहिर प्रत्येक जिल्लामा प्रर्दशन गर्ने भएका हुन् ।

काठमाडौंको माइतीघर मण्डलामा जेठ १० दिउँसो ३ बजे विरोध प्रदर्शन गर्दै छन् । युवा संघका इन्चार्ज महेश बस्नेतले उपत्यकाबाहिर प्रत्येक जिल्ला सदरमुकाम वा उपयुक्त स्थानमा विरोध प्रदर्शन गर्ने बताएका छन् ।

प्रतिक्रिया सबै