zoominfo engage platform - zoominfo engage platform zoom meeting join a meeting today ok - zoom meeting join a meeting today ok download zoom for windows 8.1 zoom meeting download windows 10 deutsch - zoom meeting download windows 10 deutsch zoom installation download - zoom installation download zoom app software download
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

‘कबडी-४’ शुक्रबारबाट देशभर प्रदर्शन

 सोमवार, जेष्ठ ९ २०७९  

काठमाडौं । सर्वाधिक रुचाइएको नेपाली चलचित्र ‘कबडी—४’ शुक्रबारबाट एकसाथ देशभर प्रदर्शन हुँदैछ ।

यस चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्दी तामाङ, बिजय बराल, गौमाया गुरुङ, कमलमणी नेपाल, उपेन्द्र सुब्बा लगायत कलाकारहरुको भूमिका छ ।

यहि जेष्ठ १३ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको यो चलचित्र नेपालमा अत्याधिक सफल चलचित्र सिरिज कबड्डी अन्तिम, चौथो भाग हो । अघिल्लो भागको चलचित्रमा अनेक प्रयासका बाबजुत पनि चलचित्रका मुख्य पात्र काजी (दयाहाङ)को विवाह हुन नसकेकोमा र अबको यस अन्तिम भागमा के काजीको विवाह होला त भन्ने विषयले दर्शकहरु माझ निकै कौतुहलता रहेको देखिन्छ ।

देशभर भर्खरै रिलिज भएको चलचित्रको ट्रेलरले पनि काजीको विवाह होला वा नहोला भन्ने विषयलाई लिएर कौतुहलता थप बढेको देख्न सकिन्छ । यो चलचित्र राम बाबु गुरुङको निर्देशनमा बनेको हो ।

४ महिना अगाडि टिजर रिलिज भएसँगै चर्चामा छाएको यस चलचित्रको केशरी बोलको गीतलाई पनि दर्शकहरुले राम्रो प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया सबै