zoom download win 10 download zoom hack app apphax zoom meeting join a meeting online today is zoom safe to download on computer zoom download school free zoom download for windows 8
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

मूल्यवृद्धिको विरोधमा अनेरास्ववियुको जुलुस

 सोमवार, जेष्ठ ९ २०७९  

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिको विरोधमा नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले मसाल जुलुस निकालेको छ । सोमबार दिउँसो अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरुले त्रिचन्द्र क्याम्पसबाट मसाल जुलुसहित प्रदर्शन गरेको हो ।

सो जुलुसलाई प्रहरीले हस्तक्षेप गरी विद्यार्थीहरुले बोकेको मसाल खोसेर निभाएको थियो । नेपाल आयल निगमले आइतबार मात्रै पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । पछिल्लो एक हप्ताका बीचमा पेट्रोलमा एक लिटरमै २० रुपैयाँ मूल्य बढेको छ ।

प्रतिक्रिया सबै