zoom.net download free download zoom app for online classes zoom download chip basic instructions for joining zoom meeting - basic instructions for joining zoom meeting zoom client join meeting download zoom login online india
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

काठमाडौंमा एक लाख ४१ हजार मत गन्दा कसको कति ?

 सोमवार, जेष्ठ ९ २०७९  

काठमाडौं । स्थानीय तहको निर्वाचन अन्र्तगत काठमााडौँ लगाएतका विभिन्न ठाउमा मत गणना जारि छ यसैमा काठमाडौं महानगरपालिकामा एक लाख ४१ हजार ६ मतको गणना भई सकेको छ ।

जसमा मेयरका स्वतन्त्र तर्पका उमेदवार बालेन शाहले ४७ हजार ७५२ मत पाएका छन् ।

त्यसै गरि दोस्रो स्थाजमा रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २८ हजार ८१५ मत पाएकी छन् ।

नेकपा ९एमाले०का केशव स्थापित २७ हजार ९७७ मतका साथ तेस्रो स्थानमा छन् । अब ५० हजार १८० मत गणना गर्न बाँकी छ ।

प्रतिक्रिया सबै