do i have to download zoom to join a meeting zoom app windows 11 s mode download zoom version zoom.us web app zoom client for meetings download download zoom software for windows zoominfo login credentials zoom login my account zoom meeting - zoom login my account zoom meeting
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

कति वटा पालिमा एमालेले जित्यो ?

 सोमवार, जेष्ठ ९ २०७९  

काठमाडौं । स्थानीय तहको निर्वाचन अन्र्तगत मतपरिणाम अनुसार एमालेले २ सय पालिका जितेको हो ।

एमाले अब ५ पालिकामा अगाडि छ । एमालेले स्थानीय तहको निर्वाचनमा दोस्रो स्थान पक्का गरिसकेको छ ।

नेपाली काँग्रेसले ३२१ पालिका जितिसकेको छ । काँग्रेस ५ पालिकामा अगाडि छ ।

नेकपा माओवादी केन्द्रले १२० पालिका जितेको छ भने २ मा अगाडि छ ।

जनता समाजवादी पार्टी २९ पालिका जित्न सफल भएको छ । जसपा ३ पालिकामा अगाडि छ । नेकपा एसले १८ पालिका जितेको छ । एस पोखरा महानगरपाकिलामा अगाडि छ ।

लोसपाले १५ पालिका जितेको छ भने १ पालिकामा अगाडि छ ।

अन्य दल र स्वतन्त्र ३० पालिका जित्न सफल भएका छन् भने काठमाडौं महानगरपालिकामा स्वतन्त्रका बालेन साह अगाडि छन् ।

प्रतिक्रिया सबै