१५ मंसिर २०८०, शुक्रबार Friday 1 December, 2023

सरकारको नीति तथा कार्यक्रम पारित

 मङ्लबार, जेष्ठ १० २०७९  

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पारित भएको छ । मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले पारित गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

राष्ट्रपति विद्यादेवी भन्डारीले दिउँसो ४ बजे नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्दैछिन् । आयात प्रतिस्थापन, आन्तरिक उत्पादन वृद्धि तथा प्रगतिशील विकासलाई अगाडि बढाउने लक्ष्य छ ।

नीति तथा कार्यक्रमअनुसार नै सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्नेछ ।

प्रतिक्रिया सबै