zoom 2006 download zoom app icon download zoom para windows zoom installation failed error 1005 zoom meeting app download for pc free zoom previous version download
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

सरकारको नीति तथा कार्यक्रम संसदमा पेस (लाइभ)

 मङ्लबार, जेष्ठ १० २०७९  

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम संसदमा पेस गरेको छ । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् ।

आयात प्रतिस्थापन, आन्तरिक उत्पादन वृद्धि तथा प्रगतिशील विकासलाई अगाडि बढाउने लक्ष्यका साथ सरकारले नीति तथा कार्यक्रम ल्याउन लागेको हो ।

२०७८ जेठ ८ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेका कारण चालु आव नीति तथा कार्यक्रमविहीन बन्न पुगेको थियो ।

तत्कालीन पाँचदलीय गठबन्धनले सिंहदरबारबाट राष्ट्रका नाममा सम्बोधन गरेर सार्वजनिक गरिएको नीति तथा कार्यक्रमलाई अस्वीकार गरेको थियो ।

प्रतिक्रिया सबै