zoominfo login issues - zoominfo login issues zoom app for meetings join zoom meeting uk login fractal zoom download alternative of zoom app for teaching download zoom for all users download zoom 5.5.4
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

काठमाडौँमा स्वतन्त्र उम्मेदवार बालेनको अग्रता कायमै

 मङ्लबार, जेष्ठ १० २०७९  

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो अग्रता कायमै राखेका छन् ।

मतगणनाको प्रारम्भिक चरणदेखि नै आफ्नो अग्रता बढाउँदै लगेका बालेन्द्रले नेकपा एमालेका मेयर पदका उम्मेदवार केशव स्थापित र नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहलाई पछाडि पारेका हुन् ।

पछिल्लो मत परिणामअनुसार बालेन्द्र साहले ५१ हजार ५३० मत प्राप्त गरेका छन् ।

यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ३१ हजार ५७ मत प्राप्त गरेका छन् भने काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३१ हजार ६४८ मत प्राप्त गरेकी छिन् ।

प्रतिक्रिया सबै