zoom enable no download do i have to download zoom to join a meeting download zoom client pc c├´ch download zoom vß╗ü m├´y t├¾nh download zoom windows 10 pro 64 bit
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

काठमाडौंको उपमेयरमा सुनिताको फराकिलो अग्रता, ६० हजार मत कटाइन्

 बुधबार, जेष्ठ ११ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो अग्रता कायम राखेकी छन् । उनले ६० हजार ६७५ मत पाएकी छन् ।

उनका प्रतिस्पर्धी नेकपा (एकीकृत समाजावदी)का रामेश्वर श्रेष्ठले २० हजार ६८६ मत पाएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिनिता मगैयाले १० हजार ६१० मत पाएकी छन् । हालसम्म १ लाख ६६ हजार ३१३ मतगणना भएको छ ।

प्रतिक्रिया सबै