zoom desktop client download windows 10 download the latest zoom zoom for desktop download - zoom for desktop download free download of zoom app why can't my laptop connect to zoom - why can't my laptop connect to zoom zoom alarm free download download zoom recording from url zoom integration to download meeting
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

काठमाडौँमा काँग्रेस-एमाले असफल, स्वतन्त्र उम्मेदवार बालेन विजयी

 बुधबार, जेष्ठ ११ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाह विजयी भएका छन् । मतगणना सकिनुअघि नै उनले गन्न बाँकी भन्दा बढी मतान्तर बनाएसँगै विजयी भएका हुन् । अब काठमाडौं महानगरपालिकामा १९ हजार ३२३ मत गन्न बाँकी छ भने हालसम्म काठमाडौं महानगरपालिकामा १ लाख ७१ हजार ८०२ मत गनिएको छ ।

साहको एमालेबाट मेयर पदका उम्मेदवार केशव स्थापितसँग २१ हजार १२१ र सत्ता गठबन्धनको साझा उम्मेदवार नेपाली काँग्रेसकी सिर्जना श्रेष्ठसँग २० हजार ३७६ को मतान्तर छ । काठमाडौं महानगरपालिकामा काँग्रेस र एमालेको बलियो संगठनलाई तोड्दै साह विजयी भएका हुन् । यस्तै उपमेयरमा भने एमालेकी सुनिता डंगोल भारी मतान्तरका साथ विजयी भएकी छन् ।

प्रतिक्रिया सबै