zoom app pc version download webinar zoom download zoom meetings download windows download zoom uk zoom download windows 64
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

राहदानी विभागले आइतबार पनि सेवा दिने

 बिहिबार, जेष्ठ १२ २०७९  

काठमाडौं । राहदानी विभागले आइतबार पनि सेवा दिने भएको छ । सरकारले साप्ताहिक विदा घोषणा गरेपनि सेवाग्राहीको उच्च चापका कारण विभागले जेठ १५ देखि आइतबार पनि विभाग खुल्ला राख्ने निर्णय गरेको छ ।

जेठ १५ देखि अर्को व्यवस्था नभएसम्म प्रत्येक हप्ताको आइतबार बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म विभाग खुल्ने विभागले जारी गरेको सूचना उल्लेख छ ।

राहदानीको लागि आवेदन दिइ सम्बन्धित दिनको मिति र बुकिङ गर्नुहुने सेवाग्राहीहरुलाई उक्त समयमा विभागले राहदानी सम्बन्धी सेवा प्रदान गर्न गइरहेको व्यहोरा अनुरोध छ , सूचनामा भनिएको छ ।

 

प्रतिक्रिया सबै