zoom us login download zoom cloud meeting free download for laptop how do i download email list from zoom webinar download zoom ontp computer zoom meeting free download for windows 10 64 bit
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

सकियो काठमाडौंको मतगणना, अन्तिम वडामा कांग्रेस विजयी

 बिहिबार, जेष्ठ १२ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना सकिएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार अन्तिममा वडा नम्बर १४ को मतगणना गरिएको हो । वडा नम्बर १४ मा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार सुमन श्रेष्ठ ३ हजार ४४२ मत पाएर विजयी भएका हुन् । उनका मुख्य प्रतिस्पर्धी एमालेकी रश्मी खड्काले ३ हजार तीन सय ४६ मत ल्याइन् । सुमन र रश्मीबीच ९६ मतको मतान्तर छ ।

यस वडाबाट मेयरमा सबैभन्दा बढी भोट स्वतन्त्र उम्मेदवार बालेन साहलाई आएको छ । मतगणना नसकिँदै काठमाडौंको मेयर उपमेयरले भने जित सुनिश्चित गरिसकेका थिए । मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साह र उपमेयरमा एमालेकी सुनिता डंगोल निर्वाचित भएका छन् । निर्वाचन आयोगले घोषणा गर्न भने बाँकी छ ।

प्रतिक्रिया सबै