zoom full installer 64 bit - zoom full installer 64 bit zoom msi download windows 10 zoom exe download 64 bit zoom installer offline - zoom installer offline zoom desktop download pc zoom mustache filter download
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

मुग्लिन सडकमा ग्याँस बुलेटमा आगलागी

 शुक्रबार, जेष्ठ १३ २०७९  

काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलो भन्ने स्थानमा ग्याँस बोकेको बुलेटमा आगलागी भएको छ ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बुलेटमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएका छन् ।

दिउँसो १ बजेतिर बुलेटमा आगलागी भएको हुँदा सम्भावित क्षतिको न्युनिकरणको लागि नारायणगढ मुग्लिङ सडक खण्ड दुई तर्फी बन्द गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया सबै