zoom cloud app free download zoom download free for windows 10 zoom centre download install zoom for all users windows 10 - install zoom for all users windows 10 download zoom to desktop
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

बालेनसहितका स्वतन्त्र उम्मेदवारको जितकाे खुसियालीमा अर्घाखाँचीमा दिप प्रज्वलन

 शुक्रबार, जेष्ठ १३ २०७९  

काठमाडौँ । स्थानीय तह निर्वाचनमा देशका विभिन्न पालिका तथा वडाहरुमा स्वतन्त्र उम्मेदवाहरुले जितेको खुसीयालीमा अर्घाखाँचीमा दिप प्रज्वलन गरिएको छ ।

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित बालेन्द्र शाहलाई निर्वाचन आयोगले बिजेता घोषणा गरेकै दिन अर्घाखाँचीको बल्कोटमा पनि दिपावली गरिएको हो । “हामीले खुसीयालीमा दिपावलीमात्र होइन सफल कार्यकालको कामनाको लागि प्रार्थना गरेका छौ ।,

‘स्थानीय युवा पशुपति पाण्डेले भने,’ “उहाँहरुप्रति युवाहरुको आशा र भविश्य जोडिएको छ । उहाँहरुको डेलीभरीमा हाम्रो भविश्य जोडिएकोले सफल कार्यकालको कामनाका लागि प्रार्थना गरेका हौँ ।”

प्रतिक्रिया सबै