download zoom full installer msi - download zoom full installer msi zoom meeting client windows download zoom app do join zoom meeting with id & password generator download zoom free for pc zoom download for windows 8 download zoom join meeting
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

 देशभर हावाहुरीसहित वर्षाको सम्भावना

 शनिबार, जेष्ठ १४ २०७९  

काठमाडौँ । स्थानीय वायु, भारतको उत्तर प्रदेश र विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले देशभरको मौसममा बदली भएको छ।

जसअनुसार आज (शनिबार) प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीको सम्भावना रहेको छ।

मौसम पूर्वाअनुमान महाशाखाकाअनुसार केहि स्थानहरूमा मेघ गर्जन / चट्याङ र हावाहुरी सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया सबै