zoom 2006 download download zoom for free for windows 10 zoom join meeting id and password - zoom join meeting id and password download old version of zoom zoom school app download phim hd download vn-zoom zoom it download free joining a zoom meeting online uk
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

रोल्पामा रुखबाट लडेर एकको मृत्यु

 शनिबार, जेष्ठ १४ २०७९  

काठमाडौँ । रोल्पामा रुखबाट लडेर एक किशोरको मृत्यु भएको छ । जिल्लाको गंगादेव गाउँपालिका–५, उदिनढुङ्गा निवासी ओन्द्र वलीका १६ वर्षीय छोरा थलराज वलीको रुखबाट लडेर शुक्रबार राति मृत्यु भएको हो ।

शुक्रबार साँझ घर नजिकैको बारीमा रुखमा घाँस काट्न थालेका वली एक्कासि लडेर घाइते भएको र उपचारका लागि मेडिकल कलेज कोहलपुर लगेकोमा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक थम्मन जिसीद्वारा प्रेषित प्रेस नोटमा उल्लेख छ ।

प्रतिक्रिया सबै