zoom app download free pc chip zoom pc client download zoom app for windows 8.1 free download zoom meeting joining 2011 - zoom meeting joining 2011 getting the zoom app zoom app free download windows 10 zoom cloud meetings free app
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

प्रतिनिधि सभाबाट बहुमतले नीति तथा कार्यक्रम पारित, भोलि बजेट आउने

 शनिबार, जेष्ठ १४ २०७९  

काठमाडौं। संघीय संसद्को प्रतिनिधि सभाले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित गरेको छ ।

शनिबार बसेको प्रतिनिधि सभाको बैठकले बहुमतबाट नीति तथा कार्यक्रम पारित गरेको हो ।

आइतबार संसदको दुबै सदनको संयुक्त बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट पेश गर्ने कार्यक्रम रहेको छ ।

बैठक ४ बजेको लागि डाकिएको छ । सांसदहरुलाई समयअगावै उपस्थित हुन सभामुखले आह्वान गरेका छन् ।

प्रतिक्रिया सबै