zoom immersive download zoom technologies download download zoom 5.6 zoom meeting login to meeting - zoom meeting login to meeting zoom basic free download
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

जोमसोमको लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन

 आइतवार, जेष्ठ १५ २०७९  

काठमाडौं । पोखराबाट जोमसोमको लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ । १९ जना यात्रु लिएर विहान ९ बजे पोखराबाट उडेको जहाज सम्पर्कविहीन भएको हो ।

तारा एयरका एक अधिकारीका अनुसार अवतरण गर्ने समय भएपनि जहाज अहिलेसम्म सम्पर्कमा नआएको बताएका छन् । जहाजबारे खोजविन सुरु भएको छ ।

प्रतिक्रिया सबै