zoom f4 download how do i download a participant list from zoom zoom pc requirements - zoom pc requirements join zoom meeting with id & password zoom download deb
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

दूरसञ्चार सेवा दस्तुर घट्यो‌‌, अब इन्टरनेटको शुल्क घट्ने

 आइतवार, जेष्ठ १५ २०७९  

काठमाडौं। सरकारले दूरसञ्चार सेवा दस्तुर वापत लिइने शुल्कको तीन प्रतिशत घटाएको छ ।

आर्थिक वर्ष २०७९/८० मार्फत इन्टरनेट शुल्क घटाउने नीति लिएको हो ।

अहिलेसम्म सरकारले दूरसञ्चार सेवा दस्तुर १३ प्रतिशत लिँदै आएको थियो । आगामी आर्थिक वर्षदेखि भने जम्मा १० प्रतिशत दस्तुर लाग्ने भएको छ ।

योसँगै अब इन्टरनेटको शुल्क पनि घट्नेछ भने फोन तथा मोबाइल सेवा प्रयोग गर्दा लाग्ने इन्टरनेटमा लाग्ने शुल्क पनि घट्ने भएको छ ।

प्रतिक्रिया सबै