free download zoom windows zoom meeting joining 2020 - zoom meeting joining 2020 download meeting zoom zoom minimum requirements windows why will zoom not download zoom sound not working on laptop windows 10 - zoom sound not working on laptop windows 10 zoom desktop client download windows 10
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

आजको मौसम : चार प्रदेशमा वर्षाको सम्भावना

 सोमवार, जेष्ठ १६ २०७९  

काठमाडौँ । स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभावले देशभरको मौसममा बदली भएको छc

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकीका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राति मधेश प्रदेशका थोरै भूभागमा हल्कादेखि मध्यम तथा प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मंगलबार प्रदेश १, बागमती र गण्डकीका एक-दुई स्थानमा वर्षाको सम्भावना छ ।

प्रतिक्रिया सबै