zoom meeting app - zoom meeting app zoom meeting exe download zoom for home download zoom business app download zoom cloud meetings or zoom app zoom download pour pc
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

१९ जनाको शव भेटियो, तीन शव जहाजले किचिएको अवस्थामा

 सोमवार, जेष्ठ १६ २०७९  

काठमाडौं । दुर्घटनामा परेको तारा एयरमा सवार १५ जनाको शव फेला परेको छ । प्रहरीका अनुसार अन्य तीनवटा शव जहाजको ठूलो भागले किचिएको अवस्थामा देखिएको छ । जसलाई निकाल्न सकिएको छैन ।

आइतबार विहान पोखराबाट जोमसोमका लागि उडेको जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए । अन्यको खोजी भइरहेको छ ।

जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ सानसुरे भन्ने भीरमा ठोक्किएर दुर्घटना भएको हो । शव संकलन गरेर काठमाडौं ल्याइने बताइएको छ ।

प्रतिक्रिया सबै