zoominfo technologies investor relations zoom radar app zoom media download install new zoom zoom app.download zoom meeting free download for windows 8 64 bit download zoom.com
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

सत्ता गठबन्धनको बैठक बस्दै

 सोमवार, जेष्ठ १६ २०७९  

काठमाडौं । सत्तारुढ दलहरुको गठबन्धनको बैठक बस्ने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठक बस्न लागेको हो ।बैठक दिउँसो ३ बजे बस्नेछ ।

३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनपछि सत्ता गठबन्धनको बैठक दोस्रो पटक बस्न लागेको हो । पहिलो बैठकमा सरकारको नीति तथा कार्यक्रमबारे छलफल गरेको बैठकले सबै ठाउँको निर्वाचन परिणाम आएपछि मात्र चुनावी समीक्षा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया सबै