hack zoom app download app hax zoom app download free for join a meeting download zoom by the commodores zoom app compromised zoom app download for windows 10 pro 64 bit download zoom for my laptop
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

लाइसेन्सका लागि आजदेखि नयाँ अनलाइन आवेदन खुल्दै

 सोमवार, जेष्ठ १६ २०७९  

काठमाडौं । यातायात व्यवस्था विभागले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)का लागि आजदेखि नयाँ अनलाइन आवेदन प्रणाली सुरु गर्ने जनाएको छ ।

प्रयोगकर्ताहरुले सोमबार साँझ ६ बजेपछि नयाँ अनलाइन प्रणालीमार्फत् लाइसेन्सका लागि आवेदन दिन सक्ने विभागले जनाएको छ । विभागले यसअघि परेका सबै अनलाइन आवेदनहरु रद्द गरिएको पनि जानकारी दिएको छ ।

नयाँ लाइसेन्सका लागि सोमबार साँझ ६ बजेदेखि आवेदन दिन सकिनेछ । वर्ग थपका लागि भने अर्को साताको सोबारबाट आवेदन खुला हुने विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया सबै