zoom 2019 version download download zoom for free windows 8 1 zoom meeting download for laptop windows 10 - zoom meeting download for laptop windows 10 download zoom join meeting zoominfo - zoominfo
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

मिस नेपालको प्रतिस्पर्धामा ६ जना डाक्टर सुन्दरी

 मङ्लबार, जेष्ठ १७ २०७९  
मिस नेपालका प्रतिस्पर्धी यजस्वी श्रेष्ठ, मेरिका बाँस्तोला र आयुशनोभा ढुंगाना

काठमाडौं । मिस नेपाल २०२२ मा विभिन्न पेशा व्यवसायका सुन्दरीले प्रतिस्पर्धा गर्दैछन् । अन्तिम २४ जनामध्ये ६ जना डाक्टर र तीन जना इन्जिनियर छन् भने बाँकी उद्यमी र सञ्चारकर्मी प्रतिस्पर्धा गर्दैछन् ।

मिस नेपाल आयोजक हिडन ट्रेजरका प्रमुख दिवाकर राजकर्णिकारले विभिन्न पेशा व्यवसायका सुन्दरीको सहभागिताले प्रतियोगितालाई समावेशी बनाएको बताएका छन् ।

अन्तिम २४ मा छानिएकामध्ये ३ नम्बरकी दिलाशा डोटेल, ५ नम्बरकी आयुशनोभा ढुंगाना, ७ नम्बरकी मेरिका बाँस्तोला, १४ की सरिषा श्रेष्ठ, १८ की यशस्वी श्रेष्ठ र २३ नम्बरकी गंगा गुरुङ चिकित्सक हुन् ।

उनीहरुलाई आइतबार प्रतिस्पर्धी नम्बर र ब्याच वितरण गरिएको थियो । ‘यो समावेशिताले हामीलाई खुसी तुल्याएको छ । मिस नेपालको ग्रान्ड फिनाले असार ४ गते ललितपुरको गोदावरीमा हुँदैछ ।

 

प्रतिक्रिया सबै