zoom online teaching download zoom install for windows 10 uk is it safe to download zoom on my laptop zoom center download zoom download previous version zoom app pc version download
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

म्यानमारको याङ्गुन सहरमा बम विस्फोट, एकको मृत्यु, नौ घाइते

 मङ्लबार, जेष्ठ १७ २०७९  

काठमाडौँ- म्यानमारको याङ्गुन सहरमा मङ्गलबार बम विस्फोट भएको छ । विस्फोटनमा परी कम्तीमा एक जनाको मृत्यु भएको । घटनामा अरू नौ जना घाइते भएको प्रहरी श्रोतले जानकारी दिएको छ ।

अत्यन्त व्यस्त रहेको बेला स्थानीय समय अनुसार दिउसो ३.२० बजे याङ्गुन सहरमा विस्फोटन भएको प्रहरीको भनाइ छ ।

सहरमा रहेको बसपार्क नजिकै विस्फोटन भएको हो । घटनाका बारेमा थप अनुसन्धान सुरु भइसकेको प्रहरीले जनाएको छ । रासस
सांकेतिक तस्वीर

प्रतिक्रिया सबै