zoom app for attendance do i have to download zoom to receive text invitation zoominfo stock price today per share online meeting app zoom free download zoom cloud meeting for windows 10 do we need a pcr test to travel abroad - do we need a pcr test to travel abroad
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

सगरमाथा आरोही गायक राजु लामालाई सम्मान

 मङ्लबार, जेष्ठ १७ २०७९  

काठमाडौँ । विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर फर्किनुभएका गायक राजु लामालाई भक्तपुरमा सम्मान गरिएको छ ।

भक्तपुरको गठ्ठाघरमा आज आयोजना गरिएको सम्मान कार्यक्रममा मध्यपुर ब्वाइज व्याण्डका निर्देशक सुनिल बज्राचार्यले गायक लामालाई सम्मान गरेका हुन् ।

चर्चित साङ्गीतिक समूह मङ्गोलियन हर्टका गायक लामाले सगरमाथाको सफल आरोहण गर्नुका साथै सात हजार ९०० मिटरको उचाइमा एकल साङ्गीतिक कार्यक्रम सम्पन्न गर्दै विश्व किर्तिमान राखेका थिए ।

प्रतिक्रिया सबै