zoom installation error code 10003 zoom download error zoom 64 bit download windows 10 join zoom meeting with meeting id - join zoom meeting with meeting id why is my audio not working on zoom windows - why is my audio not working on zoom windows install zoom app free
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

संसदीय निर्वाचन कात्तिकमा गर्ने तयारी

 बुधबार, जेष्ठ १८ २०७९  

काठमाडौं । सत्तारुढ दलहरुले आगामी कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने तयारी गरेको छ ।

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा कात्तिक अन्तिम साता वा मंसिर पहिलो साता निर्वाचन गर्ने गरी प्रस्ताव आएको बैठकमा सहभागी नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए ।

२०७४ को सालमा मंसिर १० गते र २१ गते गरी दुई चरणमा निर्वाचन भएको थियो । तर, निर्वाचित सांसदहरुले फागुन २० गते मात्र शपथ ग्रहण गरेकाले त्यही दिनदेखि पाँच वर्षको कार्यकाल गणना हुन्छ ।

प्रतिक्रिया सबै