zoom version 5.2.0 download zoom meeting download windows 10 64 bit - zoom meeting download windows 10 64 bit free zoom download for windows 8.1 zoominfo technologies inc zi zoom us download pc cloud zoom meeting app download
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

एमालेको गाइडलाइन अनुसार गर्छौं : सुनिता डंगोल

 बुधबार, जेष्ठ १८ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकाका उपमेयर सुनिता डंगोलले नेकपा एमालेको घोषणापत्र अनुसार नै कार्यन्वयनमा अघि बढ्ने बताएकी छन् ।

एमाले निकट नेपाल निजामति कर्मचारी संगठनले काठमाडौं उपत्यकाभित्र एमालेबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुखहरुको स्वागतमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै डंगोलले महानगर विकासका लागि आफूले ‘तीन स’ को नीति लिएको भन्दै त्यसमा पार्टीको ‘गाइडलाइन’ अनुसार चल्ने बताएकी हुन् ।

‘देशभर निर्वाचित जनप्रतिनिधिले पार्टीको गाइडलाइन फलो गर्नेछौं । संगठन नै हाम्रो शक्ति हो,सबै कमरेडहरुको साथ सहयोग र संगठनको बलमा हामी सपल हुने हो । तपाईहरु हुनुहुन्छ र हामी छौं । सहकार्य र सबैको साथ आवश्यक छ’, उनले भनिन् । तीन स अन्तर्गत सहमति, सहकार्य र सह अस्तित्वको सिद्धान्तलाई अघि सारेकी छन् ।

प्रतिक्रिया सबै