zoom india download for windows zoom link not working on laptop zoom installation failed error 10003 zoom 5.6.5 download zoom.us download for windows zoom download in windows download free aplikasi zoom zoom demo download
१३ मंसिर २०७९, मंगलवार Tuesday 29 November, 2022

बागमती प्रदेशको राप्रपा नेपाल अध्यक्षमा : माधब खत्री

 बिहिबार, जेष्ठ १९ २०७९  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको बागमती प्रदेश अध्यक्षको जिम्मेवारी माधब खत्रीले पाएका छन् । हेटौंडामा जारी बागमती प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाले प्रदेश अध्यक्षको जिम्मेवारी खत्रीलाई प्रदान गरिएको छ ।

प्रदेश अध्यक्षको जिम्मेवारी पाएपछि खत्रीले बागमती प्रदेशमा राप्रपा नेपालको बलियो संगठन निर्माण गर्न आफूले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पार्टी अध्यक्ष कमल थापाले खत्रीलाई जिम्मेवारी दिंदै बधाईसहित शुभकामनासमेत दिएका छन् ।

प्रतिक्रिया सबै