zoom guitar lab 5.0 download download center zoom zoom download for windows10 microsoft - zoom download for windows10 microsoft zoom download kostenlos windows 10 download zoom installer 64 bit
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

नेपालगञ्जमा पूर्वराजा वीरेन्द्रको सालिक राख्न खोज्दा प्रहरीद्धारा हवाईफायर

 बिहिबार, जेष्ठ १९ २०७९  

काठमाडौं । पूर्वराजा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा नेपालगञ्जको धम्बोजीस्थित वीरेन्द्रचोक तनावग्रस्त भएको छ ।

बिहीबार बिहान वीरेन्द्रचोकमा वीरेन्द्र शाहको सालिक राख्न खोज्दा प्रशासनले अवरोध गरेपछि प्रहरीसँग झडप भएको हो । सो क्रममा प्रहरीले केही राउण्ड हवाईफायर समेत गरेको छ ।

झडपका क्रममा केहि प्रदर्शनकारी घाइते भएका छन् । झडप भएपछि सो स्थानमा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको थियो ।

प्रतिक्रिया सबै