zoominfo login credentials zoom meeting download for pc windows 11 - zoom meeting download for pc windows 11 zoom calls app download zoom hack app apphax zoom download desktop windows - zoom download desktop windows
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

भारततर्फ बिजुली निर्यात सुरू, तत्काल ३७ मेगावट पठाईयो

 बिहिबार, जेष्ठ १९ २०७९  

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले छिमेकी मुलुक भारततर्फ बिजुली निर्यात सुरू गरेको छ । नेपालले आजदेखि भारतमा बिजुली निर्यात सुरू गरेको हो ।

प्राधिकरणका प्रवक्ता सुरेश भट्टराईका अनुसार आन्तरिक उत्पादनले माग धान्दै बढी हुन थालेपछि निर्यात सुरू गरिएको हो । प्राधिकरणका अनुसार हाल नेपालको उत्पादन बढेर १३०० मेगावाटसम्म पुगेको छ । पछिल्लो समय निरन्तर वर्षा भएपछि नेपालको उत्पादन बढेको हो ।

प्राधिकरणले त्रिशुली र देवीघाट जलविद्युत आयोजनाबाट उत्पादित ३७.७ मेगावाट बिजुली निर्यात सुरू गरेको हो । यसअघि, गत वर्षको मंसिर २४ गतेसम्म ३९ मेगावाट बिजुली निर्यात गरिएको थियो । त्यसपछि आन्तरिक उत्पादन घट्दा तीन महिना भारतबाट बिजुली आयात गरिएको थियो ।

प्रतिक्रिया सबै