free download zoom for windows 10 pro 64 bit - free download zoom for windows 10 pro 64 bit zoom app windows 10 s mode zoom app disadvantages why is my zoom app not working join zoom meeting online www.zoom.us.meeting/download
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

सिमरा विमानस्थलबाट दैनिक उडान कटौती हुने

 शुक्रबार, जेष्ठ २० २०७९  

काठमाडौँ । बारास्थित सिमरा विमानस्थलबाट यही जेठ २४ गतेदेखि आगामी असार १३ गतेसम्म दैनिक उडान कटौती हुने भएको छ ।

विमानस्थल क्षेत्रमा मर्मतसम्भारको काम हुने भएकाले २० दिन दैनिक उडान कटौती हुने भएको हो । सो अवधिमा बिहान ६ देखि ११ बजेसम्म मात्रै उडान हुने सिमरा विमानस्थलका प्रमुख भूपेन्द्र भट्टले जानकारी दिए ।

नियमित १२ उडान हुँदै आएको सिमरा विमानस्थलबाट सो अवधिमा दैनिक आधामात्रै उडान हुने उनले बताए ।

दैनिक उडानको समय कटौती गरी मर्मतको काम अघि बढाइएको हो ।

प्रतिक्रिया सबै