should i download zoom 32 bit or 64 bit zoom meeting app download for pc 64 bit - zoom meeting app download for pc 64 bit hack zoom app download instructions to download zoom zoom login online join meeting google joining a zoom meeting online uk - joining a zoom meeting online uk join zoom us join meeting id install zoom for all users windows 10
२२ मंसिर २०७९, बिहीबार Thursday 8 December, 2022

चीनको केरुङबाट पेट्रोलियम आयात गरौँ : शेरबहादुर तामाङ

 शुक्रबार, जेष्ठ २० २०७९  

काठमाडौं । नेकपा (एमाले) का सांसद शेरबहादुर तामाङले पेट्रोलिम पदार्थको वैकल्पिक रूपमा आयात गर्न माग गरेका छन् । एमालेका सांसद विशाल भट्टराईसहितले संसद्मा महँगी नियन्त्रणका लागि जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा बोल्दै उनले नाकाबन्दीपछि पनि भारतीय आयल निगमकै एकाधिकार स्वीकार्नु ठूलो कमजोरी भएको र अब यसमा पुनर्विचार गर्नुपर्ने बताएका हुन् ।

‘चीनको केरुङबाट पेट्रोलियम आयात गरौँ । केरुङबाट त्रिशूली ओरालो नै पर्छ । पाइपलाइन बिछ्याएर त्रिशूलीमा स्टोरेज निर्माण गरौँ,’ उहाँले भन्नुभयो, ‘त्यसो गरियो भने पेट्रोलियम पदार्थको मूल्य घट्नेछ । मूल्यवृद्धि नियन्त्रणमा आउनेछ ।’

प्रतिक्रिया सबै