why isn't my mic working on zoom laptop zoom download pour pc zoom free download for windows 10 pro 64 bit zoom offline installer for pc - zoom offline installer for pc c├´ch download zoom vß╗ü m├´y t├¾nh download zoom us app
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

विनियोजन विधेयक २०७९-८० पारित

 शुक्रबार, जेष्ठ २० २०७९  

काठमाडौं । विनियोजन विधेयक २०७९/८० प्रतिनिधिसभाको बहुमतले पारित गरेको छ । गत सोमबारदेखि प्रतिनिधिसभामा जारी बजेटको नीति तथा कार्यक्रम, विनियोजन बजेटको विधेयक शुक्रबार बसेको सभाको बहुमतले पारित गरेको हो । योसँगै आगामी आर्थिक वर्ष २०७९/८० को बजेट पास भएको छ ।

यहिँ जेठ १५ गते अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि अनुमानित आय व्ययसहितको कुल १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट ल्याएका थिए ।

 

प्रतिक्रिया सबै