install zoom meeting app download zoom transition premiere pro app. zoom zoom exe silent install zoom.us/download client for meetings
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

निर्वाचनको समीक्षा र आगामी कार्ययोजनाबारे छलफल गर्दै एकीकृत समाजवादी

 शनिबार, जेष्ठ २१ २०७९  

काठमाडौं । नेकपा एकीकृत समाजवादीले चुनावको समीक्ष र आगामी कार्ययोजनाबारे छलफल गर्दैछ । एकीकृत समाजवादीको शनिबार दिउँसो ३ बजे पार्टी कार्यालयमा बस्ने सचिवायल बैठकमा सचिवालयका १२ जना सदस्यहरुको आजको बैठकमा उपस्थिति हुनेछन् ।

बैठकले गत ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको समीक्षा र आगामी कार्ययोजनाको बारेमा छलफल गर्ने कार्यसूची रहेको छ । राष्ट्रिय कार्यकर्ता र सात वटै प्रदेशमा प्रदेशस्तरको भेला गर्नेबारेमा पनि आजको बैठकमा छलफल हुनेछ ।

सचिवालयमा अध्यक्ष माधव कुमार नेपालसहित नेताहरू झलनाथ खनाल, मुकुन्द न्यौपाने, राजेन्द्रप्रसाद पाण्डे, प्रवेश हमाल, जयन्ती राई, बेदुराम भुसाल, प्रकाश ज्वाला, गंगालाल तुलाधर, विजय पौडेल र जगन्नाथ खतिवडा रहने छन्।

 

प्रतिक्रिया सबै