zoom meeting join a meeting today online - zoom meeting join a meeting today online what version of zoom should i download zoom client for meetings msi download zoom meeting app download for windows 8.1 - zoom meeting app download for windows 8.1 downloadable zoom app zoom uk install for windows 10 join zoom meeting with id & password protect - join zoom meeting with id & password protect zoom meeting app download for windows 11
२२ मंसिर २०७९, बिहीबार Thursday 8 December, 2022

‘पीडाको कुनै हदम्याद हुँदैन’

 शनिबार, जेष्ठ २१ २०७९  

काठमाडौं । महिला तथा बालिकामाथि हुने यौनजन्य अपराधको घटनामा उजुरीका लागि हद म्याद राख्ने कानुनी व्यवस्था तत्काल हटाउन माग गर्दै शनिबार पनि काठमाडौंको माईतीघर मण्डलामा प्रदर्शन गरिएको छ । ‘पीडाको कुनै हदम्याद हुँदैन’ भन्ने मूल नारासहित प्रदर्शन गरिएको छ ।

प्रदर्शनकारीहरूले पीडकलाई कडा कारवाही र पीडितलाई उचित क्षतिपूर्तिसहितको व्यवस्था सरकारले नगरेसम्म आफूहरुको आन्दोलन जारी रहने चेतावनी समेत दिएका छन् ।

उनीहरुले ‘दया होईन, न्याय दे’, ‘हामी चुप लागेर बस्दैनौं’, ‘पीडाको कुनै हदम्याद हुँदैन’ भन्ने लेखिएको प्लेकार्ड समेत प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया सबै