do i have to download something to use zoom desktop zoom free download zoom directions to download on computer install zoom app free windows download zoom for free windows 8 1 install zoom app windows 10
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

रुपन्देहीमा बस दुर्घटना, ९ जनाको मृत्यु, २४ घाइते

 आइतवार, जेष्ठ २२ २०७९  

काठमाडौँ । रुपन्देहीमा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् ।

आइतबार बिहान ५ बजेतिर रुपन्देहीको रोहीणी गाउँपालिका ३ मा रहेको रोहीणी पुलबाट लु २ ख ३८४१ नम्बरको बस नदीमा खस्दा ९ जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार अहिले पनि उद्धार कार्य भइरहेको छ । अहिलेसम्म ३३ जनालाई भीम अस्पताल भैरहवा र मेडिकल कलेज भैरहवा लगिएको छ ।

घाइते अधिकांश अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । बस पुलबाट नदीमा खसेको हो । प्रहरीले दुर्घटनाको कारण खुल्न नसकेको बताएको छ ।तस्बिर सामाजिक सञ्जाल

प्रतिक्रिया सबै