zoom meeting app online classes download zoom join meeting download zoom pc app can u use zoom on laptop - can u use zoom on laptop zoom client for meetings install for all users zoom meeting login with meeting id link to download zoom conferencing software
१३ मंसिर २०७९, मंगलवार Tuesday 29 November, 2022

लोसपाको निष्कर्ष : स्थानीय चुनावमा राज्यसत्ताको चरम दुरुपयोग

 आइतवार, जेष्ठ २२ २०७९  

काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० ले स्थानीय तह अन्र्तगतको चुनावमा राज्य शक्तिको व्यापक रुपमा दुरुपयोग भएको निष्कर्ष निकालेको छ ।
त्यसका कारण आफ्नो दलले वैशाख ३० को चुनावमा कमजोर प्रदर्शन गरेको लोसपाको निष्कर्ष छ ।

आज बसेको लोसपाको कार्यकारिणी समितिको बैठकले सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनमा व्यापक रुपमा राज्य शक्तिको दुरुपयोग गरेको निष्कर्ष निकालेको समिति सदस्य केशव झाले जानकारी दिए ।

मधेश प्रदेशसहित देशका विभिन्न बुथमा सत्ता गठबन्धनले राज्य शक्तिको दुरुपयोग गर्दै मत आफ्नो पारेको बैठकले निष्कर्ष निकालेको हो ।

नयाँ दलको रुपमा पहिलो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका कारण प्रचार प्रसारका लागि कम समय भएको कारण अपेक्षाकृत सफलता हात नपारेको उसको निष्कर्ष छ ।

प्रतिक्रिया सबै