login to zoom meeting with meeting id install zoom for all users drag zoom pro download zoom download. download zoom.us
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

अर्जेन्टिनाको जितमा मेस्सी एक्लैको पाँच गोल

 सोमवार, जेष्ठ २३ २०७९  

काठमाडौं। अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले एस्टोनियालाई ५-० ले पराजित गरेको छ ।

आइतबार राति भएको खेलमा कोपा अमेरिका विजेता अर्जेन्टिनालाई जिताउन कप्तान लियोनल मेस्सीले एक्लै पाँच गोल गरे ।

पहिलो हाफमा दुई गोल गरेका मेस्सीले दोस्रो हाफमा तीन गोल गरेका थिए । आठौं मिनेटमा पेनाल्टीबाट खाता खोलेका मेस्सीले खेलको ४५, ४७, ७१ र ७६ मिनेटमा गोल गरेका थिए ।

प्रतिक्रिया सबै