zoom is a free hd meeting app download zoom teamviewer download zoom pc download windows 10 - zoom pc download windows 10 zoom login online join meeting template free - zoom login online join meeting template free zoom installation free - zoom installation free dowmload zoom app
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

अदालतभित्रै चल्यो गोली

 सोमवार, जेष्ठ २३ २०७९  

काठमाडौं । नवलपरासी पश्चिमको सदरमुकाम परासी बजारस्थित जिल्ला अदालत परिसरमा गोली चलेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलका अनुसार अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर गोली हानेको हो । तर, गोली कसैलाई लागेको छैन ।

अंश मुद्दामा उनीहरुबीच सोमबार मिलापत्र गर्ने तयारी थियो । गोली चलाउने हर्षरामको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया सबै