one hour one life zoom mod download zoom cloud meeting download for windows 10 64 bit latest zoom app free download download download zoom iris zoom engine download
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

मिस नेपालका २४ सुन्दरीले डाबर नेपालको नर्सरीमा गरे वृक्षारोपण

 मङ्लबार, जेष्ठ २४ २०७९  

काठमाडौं । मिस नेपालका २४ जना प्रतिस्पर्धी सुन्दरीहरुले बनेपास्थित डाबर नेपालको नर्सरीमा वृक्षारोपण गरेका छन् ।

यस्तो खालको ‘एक्सपोजर’बाट मिस नेपालका प्रतिस्पर्धीले वातावरण र समाजमा सकारात्मक योगदान पुर्‍याउने कम्पनीका बजार प्रमुख अभय गोर्खालीले बताए ।

मिस नेपाल आयोजक संस्था द हिडन ट्रेजरका प्रमुख दिवाकर राजकर्णिकारले वातावरण संरक्षण मिस नेपालको मुख्य अभिभारा रहेको भन्दै डाबर नेपालसँगको सहकार्यप्रति खुसी व्यक्त गरे ।

डाबरको उत्पादन डाबर वाटिका न्याचुरल स्याम्पु यस वर्ष मिस नेपालको टाइटल स्पोन्सरसमेत हो । मिस नेपालको ग्रान्ड फिनाले असार ४ गते ललितपुरमा आयोजना हुँदैछ ।

 

 

प्रतिक्रिया सबै