download zoom app for windows 10 free how do you download zoom on a computer usfca zoom download zoom uw download zoom 32 bit download
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

४ आनाभन्दा कम हुनेगरी जग्गा कित्ताकाट गर्न रोक

 मङ्लबार, जेष्ठ २४ २०७९  

काठमाडौं । सरकारले जग्गाको कित्ताकाटमा कडाइ गर्दै नयाँ प्रावधान ल्याएको छ । राजपत्रमा भू-उपयोग नियमावली २०७९ प्रकाशित गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले ४ आनाभन्दा कम हुने गरी जग्गा कित्ताकाट गर्न नपाइने नियम लागू गरेको हो ।

काठमाडौं उपत्यकामा कृषि क्षेत्रका रूपमा तोकिएको जग्गालाई न्यूनतम ५०० वर्गमिटर र आवसीय भनेर तोकिएका जग्गा न्यूनतम ४ आनामामा मात्र कित्ताकाट गर्न पाइने नयाँ नियममा उल्लेख छ ।

 

प्रतिक्रिया सबै