zoom clouds meeting.app pcr test bergen op zoom kosten zoom meeting join online zoom app 101 download zoom_amd64.deb zoom app downlaod install zoom windows 10 home why will zoom not download
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

एमालेले जनप्रतिनिधिलाई प्रशिक्षण दिने

 मङ्लबार, जेष्ठ २४ २०७९  

काठमाडौं । नेकपा एमालेले पार्टीको तर्फबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरुलाई प्रशिक्षण तथा अभिमुखीकरण तालिम दिने भएको छ ।

महासचिव शंकर पोखरेलका अनुसार एमालेको केन्द्रीय पार्टी स्कुल विभागको तर्फबाट दिइने प्रशिक्षणमा पालिका प्रमुख तथा उपप्रमुखहरु सहभागी हुनेछन् ।

असार २ गते काठमाडौं पुग्नेगरी देशैभरका जनप्रतिनिधिलाई पठाउन केन्द्रीय कार्यालयले सम्बन्धित जिल्ला कमिटीहरुलाई सर्कुलर पठाएको छ ।

एमालेले जनप्रतिनिधिहरुलाई वर्तमान राजनीतिक परिस्थितिका साथै स्थानीय तहका अधिकार, कार्यक्षेत्र, जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धलगायतका विषयमा प्रशिक्षण दिइनेछ ।

 

प्रतिक्रिया सबै