zoom thailand download launch meeting zoom download zoom download on desktop zoom meeting login with id zoom download not working network connection failed 1006 zoom pc app dark mode download zoom recordings from link
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

युवा संघको प्रदर्शनमा झडप

 मङ्लबार, जेष्ठ २४ २०७९  

काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संगठन युवा संघको प्रदर्शनका क्रममा नयाँ बानेश्वरमा प्रहरीसँग झडप भएको छ ।

नयाँ बानेश्वरमा युवा संघका कार्यकर्तामाथि प्रहरीले लाठी प्रहार गरेको हो । प्रर्दशनकारीले सवारी साधन रोक्ने र साँचो खोस्ने काम गरेपछि विवाद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी सुदीप गिरीले बताए ।

इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेको विरोधमा युवा संघले प्रर्दशन गरेको हो ।

प्रतिक्रिया सबै