१५ मंसिर २०८०, शुक्रबार Friday 1 December, 2023

कस्ता व्यक्तिमा हुन्छ आइरनको कमी ?

 मङ्लबार, जेष्ठ २४ २०७९  

काठमाडौं । आइरन मानव शरीरका लागि आवश्यक मिनीरल्स हो । यो शरिरीक विकासको लागि आवश्यक हुन्छ । आइरनको कमीले शरीरमा रक्तअल्पताको समस्यालाई निम्त्याउन सक्छ । मुख्यतया यस्ता मानिसहरुमा आइरनको कमी हुन सक्छ ।

गर्भवति महिला ,

शिशु र बालबालिका ,

लगातार रक्तदान गर्ने व्यक्ति ,

क्यान्सर भएका व्यक्ति ,

जठरांत्रिय विकार भएका व्यक्ति , वा जठरांत्रिय चिरफार गरेको व्यक्ति ,

हृद्यघात भएका व्यक्ति ,

कलेजो र मृगौलाको धेरै पुरानो रोग भएका व्यक्ति,

हामीले खाने दैनिक आहारमा यस्ता खानेकुराहरु समावेश गर्दा उच्च आइरन पाउन सकिन्छ ।

उच्च आइरन पाइने खाने कुराः

चामल, आइरन भएको पाउरोटी , रोटी

कलोजो ,

दाल , सीमी, राजमा र मटर

फर्सि ,

तील ,

स्क्वासको विउ ,

तोफु,

हरिसागपात , ब्रोकोली , आलु,

रातो मासु ,

माछा ,

सुकेका फल जस्तै आरु , सुकेको बयर , किसमीस

प्रतिक्रिया सबै