zoom cloud meeting app free zoom hp download zoom app for pc online classes zoom conference download gratis why pcr test takes time download zoom for windows offline installer zoom blur transition premiere pro download download zoom app for windows 8
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

फोहोरको गाडी रोकेपछि बन्चरेडाँडामा अश्रु ग्यास प्रहार

 बुधबार, जेष्ठ २५ २०७९  

काठमाडौं । फोहोर विसर्जन गर्ने विषयमा धादिङको बन्चरेडाँडामा आज पनि स्थानीयबासीले अवरोध गरेका छन् । काठमाडौं महानगरपालिकाको फोहोरको गाडीलाई बन्चरेडाँडामा अवरोध भएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

स्थानीयले प्रहरीमाथि ढुंगामुढा गरेपछि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको सशस्त्र प्रहरीले जनाएको छ ।

मंगलबार पनि फोहोर विसर्जन गर्ने विषयमा झडप भएको थियो । वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन, गुठीको ९० प्रतिशत जग्गा उपभोग, रोजगारीलगायत माग राखेर स्थानीयले फोहोर व्यवस्थापनमा अवरोध गरेका छन् ।

 

प्रतिक्रिया सबै