११ मंसिर २०८०, सोमबार Monday 27 November, 2023

एसोसिएसन कपको फाइनलमा कामना सम्मिलित टोली

 बुधबार, जेष्ठ २५ २०७९  

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमकी सदस्य कामना बिष्ट सम्मिलित पुलिस क्लब माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ को फाइनलमा प्रवेश गरेको छ ।

माल्दिभ्सको मालेमा भइरहेको प्रतयोगिता मंगलबार राती भएको तेस्रो सेमिफाइनलमा क्लब इगललाई ३(१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

पुलिस क्लबले अब उपाधिका लागि क्लब वाम्बोसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया सबै