zoom for school download zoom install download msi - zoom install download msi install new zoom vmware zoom download zoom 101 sign up & download - zoom 101 sign up & download why is my zoom audio not working on laptop - why is my zoom audio not working on laptop zoom.com app download
१३ मंसिर २०७९, मंगलवार Tuesday 29 November, 2022

एसोसिएसन कपको फाइनलमा कामना सम्मिलित टोली

 बुधबार, जेष्ठ २५ २०७९  

काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टिमकी सदस्य कामना बिष्ट सम्मिलित पुलिस क्लब माल्दिभ्स भलिबल एसोसिएसन कप २०२२ को फाइनलमा प्रवेश गरेको छ ।

माल्दिभ्सको मालेमा भइरहेको प्रतयोगिता मंगलबार राती भएको तेस्रो सेमिफाइनलमा क्लब इगललाई ३(१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।

पुलिस क्लबले अब उपाधिका लागि क्लब वाम्बोसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया सबै