cloud zoom 3.1 download free zoom download desktop install zoom app free zoom meeting download windows 10 pc 64 bits zoom installation error download zoom for pc desktop speaker not working on zoom laptop cloud zoom download
१३ मंसिर २०७९, मंगलवार Tuesday 29 November, 2022

पोल्यान्डको पोष्टमा आधा दर्जन गोल वेल्जियमको

 बिहिबार, जेष्ठ २६ २०७९  

काठमाडौँ । यूईएफए नेसन्स लिग फुटबलअन्तर्गत समूह ए ग्रुप ४ को खेलमा बेल्जियमले पोल्यान्डलाई ६-१ ले पराजित गरेको छ ।

बुधबार राति बेल्जियमको जितमा लिन्द्रो ट्रोसार्डले दुई तथा एलेक्स विसल, केभिन डे ब्रुएन, लिन्डर डेनडोनकर र लोइस ओपेन्डाले एक एक गोल गरे ।

यसअघि खेलको २८ औं मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै पोल्याण्डलाई सुरुवाती अग्रता दिलाएका थिए ।

यस जितसँगै वेल्जियमले २ खेलबाट ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पराजित पोल्यान्ड २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा छ ।

प्रतिक्रिया सबै