www.zoom/download how do i join a zoom meeting on my pc - how do i join a zoom meeting on my pc zoom it download free zoom h6 software download zoom meeting join meeting id - zoom meeting join meeting id zoom app spy zoom download link for windows zoom meetings download windows 10
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

प्रतिनिधिसभाको बैठक आज पनि बस्ने

 बिहिबार, जेष्ठ २६ २०७९  

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफल हुने जनाइएको छ ।

प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०७९ माथि मन्त्रालयगत विभिन्न शीर्षकहरूमा छलफल जारी छ ।

बिहीबारको कार्यसूचीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खानेपानी मन्त्रालय, अर्थ मन्त्रालय र शिक्षा मन्त्रालयका लागि छुट्टाइएको बजेटमाथि छलफल हुने जनाइएको छ ।

प्रतिक्रिया सबै