zoom meeting download filehippo download zoom windows 10 pro 64 bit zoom recorder software download www.zoom free download is zoom dangerous to download zoom pc download 32 bit
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

तोलामा सुनको मूल्य ५०० रूपैयाँले वृद्धि

 बिहिबार, जेष्ठ २६ २०७९  

काठमाडौं । सुनको मूल्य बिहीबार तोलामा ५०० रूपैयाँले वृद्धि भएको छ । बुधबार प्रतितोला ९७ हजार ५०० रुपैयाँ रहेको सुनको मूल्य बिहीबार बढेर प्रतितोला ९८ हजारमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

तेजाबी सुन तोलामा ५०० रूपैयाँले वृद्धि भइ ९७ हजार ५०० रूपैयाँमा किनबेच भइरहेको छ ।
चाँदीको मूल्य भने स्थिर छ । बुधबार प्रतितोला एक हजार २८० रुपैयाँ रहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको हो ।

प्रतिक्रिया सबै